३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने प्रिकास्ट प्रबिधिको घर नेपालगन्जमा

नेपालगन्ज – साढे तिन लाखबाट नै घर निर्माण सम्पन्न गर्न सक्ने गरि प्रिसु ग्रुपले प्रिकास्ट प्रविधिको घरको सुरुवात नेपालगन्जमा गरेको छ । ‘अब बन्नेछ सबैको घर, हुदैछ सबैको सपना साकार भन्ने’ नारासहित प्रिसु ग्रुपले यस क्षेत्रमा साढे ३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने गरी अर्डर लिन सुरु गरेको छ । ग्राहकहरुको माग र … Continue reading ३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने प्रिकास्ट प्रबिधिको घर नेपालगन्जमा