कोरोनाको कारण बाँकेमा थप एकको मृत्यु

banke

नेपालगन्ज : बाकेमा कोरोनाको कारण थप एकको मृत्युु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका ४५ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।







 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन