“साँस्कृतिक जागरण नेपालद्वारा पुस्तकालयका लागि पुस्तक आह्वान”

साँस्कृतिक जागरण नेपाल संस्कार, संस्कृति र जातीयताको क्षेत्रमा लाग्दै समानता समाज निर्माणको पक्षमा नितान्त कार्य गर्दै आइरहेको संस्था हो । यस संस्थाद्वारा हालसम्म निकै ठाउँहरूमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यहरू सफल भैसकेका छन् ।

हाल यस संस्था सिन्धुपाल्चोकबाट दर्ता भइ, गाउँ समाजमा निकै ठुलो सहयोग तथा योगदान पुर्याउदैँ आइरहेको संस्था छ । हाल यस संस्थाले विशिष्ट व्यक्तित्वहरूको पहलमा सिन्धुपाल्चोकमा रहेको रेडियो मेलम्चीको भवनमा संयुत्त पुस्तकालय स्थापना गर्दै रहेको हुदाँ उक्त पुस्तकालयका लागि लेखक तथा विभिन्न पुस्तकालय तथा संघसंस्थाद्वारा पुस्तक आह्वान गरिएको छ, साथै सहयोगि दातृ निकाय तथा सहयोगी मनहुनेहरुले संस्थाद्वारा सामाजिक कार्यमा सहयोग गर्न सक्नु हुने छ ।

यस पुस्तकालयका लागि पुस्तक तथा आर्थिक सहयोग गर्नुहुने हुने लेखक तथा संघसंस्था सहयोगी मन दातृ निकायलाई यस संस्थाले आउदोँ वैठकद्वारा निर्णय गरि स-सम्मान प्रमाणपत्र सहित सम्मान गर्ने बताएको छ ।

पुस्तक तथा आर्थिक सहयोग उपलब्धताको लागि यहाँ बताएका ठेगानाहरूमा सम्पर्क गर्नु सक्नुहुनेछ सम्पर्क ठेगाना 1- अध्यक्ष -विशाल आचार्य- 9861463776 2- कोषाध्यक्ष – रञ्जन पौडेल- 9841968496 3- सचिव- सुशील सुवेदी- 9841941356 4- सदस्य – सुजन तिमल्सिना – 9818909047

प्रतिक्रिया