विवेकशील नेता उज्वल थापाकाे निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । थापाको निधानको पुष्टि विवेकशील साझा पार्टीका नेतृ रन्जु दर्शनाले फेसबुक मार्फत गरेकी छिन् ।

प्रतिक्रिया