नेपालगन्ज उद्योग वाणिज्य संगले गर्‍यो सिद्धार्थ इन्स्योरेन्स संग विमा सम्बन्धि सम्झौता

नेपालगन्ज : पछिल्लो समय विभिन्न संघ संस्थाहरूले आफ्ना कर्मचारीको हितका लागि बिमा गराउँदै आएका छन् । यसो हुँदा संघ संस्थामा आबद्ध कर्मचारीहरुलाई प्रोत्साहन मिलेको छ।

यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले पनि विमा सम्बन्धि सिद्धार्थ इन्स्योरेन्स नेपालगन्ज शाखासंग एक सम्झौता गरेको छ। आफ्ना कर्मचारी एवं वाणिज्य संघमा दर्ता भएका व्यवसायका व्यापारीहरुको हितका लागि आकस्मिक दुर्घटना अनि औषधि उपचारको लागि बिमा सम्झौता गरेको हो।

मंगलबार सिद्धार्थ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रबन्धक बिमल गौतम र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहुद मन्सुरी चुन्नाबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरि उक्त बिमा सम्बन्धि सम्झौता गरिएको हो।

जुन सम्झौता पत्र यस्तो छ :-

प्रतिक्रिया