वाईसीएल नेपाल खजुरा गाउँपालिका वडा नं २ काे भेलाबाट ४३ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन  योङ्ग कम्युनिस्ट लिग वाइसीएल खजुरा गाउँपालिका वडा नं २ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त  भेलाले अध्यक्षमा  दिपक थापा र सचिवमा  सन्ताेस सिर्पाईली सहित ४३  सदस्यीय वडा कमिटी चयन गरेकाे वाइसीएल बाँकेका अध्यक्ष आकाश कार्कीले बताउनुभयो ।

प्रतिक्रिया