कर्णालीमा हिमपात (फोटो फिचर)

हेमन्त केसी : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।/न्युज कारखाना

प्रतिक्रिया