पत्रकार खड्का सम्मानित

नेपालगन्ज : चलचित्र पत्रकार संघ बाँकेले चलचित्र क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याएकाे भन्दै बाँकेमा दुई जनालाई सम्मानित गरिएको छ ।

चलचित्र पत्रकार संघ बाँके शाखाले आफ्नो दाेस्राे वार्षिकोत्सबकाे अवसरमा  चलचित्र क्षेत्रमा कलम चलाउने फिल्मीपत्र डटकमका सम्पादक ज्ञानु संगम खडकालाई सम्मानित गरिएका हाे ।

त्यस्तै कार्यक्रममा नेपाली चलचित्रकाे ईतिहासमा अहंम भूमिका लेख्ने बरिष्ठ निर्देशक कैलास प्रबिण लाई समेत सम्मानित गरिएको थियो ।

प्रतिक्रिया