भारतबाट अत्याधिक केरा भित्रदा बिकेन किसानको केरा (भिडियो)

नेपालगन्ज : चाडपर्वको मुखमै भारतबाट अत्याधिक केरा भित्रदा बर्दियाका किसानले उत्पादन गरेको केराले बजार पाउन मुस्किल बनेको छ ।

केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा भारतबाट अत्याधिक केरा भित्रदा र बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका हुन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया