नेपालगन्ज : नेकपा एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय. सिंहदरवार काठमाण्डौलाई जिल्ला प्रशासन कार्यालय बाँके माफर्त प्रेस बिज्ञप्ती बुझाउँदै शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाहीको माग गरेको हो ।
बुधबार अनेरास्ववियू बाँकेका अध्यक्ष इन्द्र बहादुर बस्नेत लगायतले जिल्ला प्रशासन कार्यालय बाँकेमा गएर विज्ञप्ति बुझाएका हुन् ।
हेर्नुस् विज्ञप्ति












