महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अनेरास्ववियुको प्यानलनै विजयी

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको प्यानल नै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

स्ववियुको सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल तथा सदस्यहरुमा अमिश बिक, वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव साह, शिशिर सुवेदी र गोपाल आउजी निर्वाचित भएका छन् । शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारी

प्रतिक्रिया