नागरिक समाज डट कम न्यू मीडिया हाउस प्रा. लि. द्वारा नेपालगन्जबाट संचालित नेपाली भाषाको अन्लाईन समाचार पोर्टल हो । पत्रकारिताको आधारभुत मूल्य मान्यतामा रहि राजनीतिक , आर्थिक तथा सामाजिक सरोकारका विषयबस्तुका साथै स्थानिय गतिविधि , खेलकुद , साहित्य र मनोरञ्जनात्मक सामाग्रीहरु प्रकाशन गर्नु हाम्रा प्राथमिकता हुनेछन् । स्थानीय तथा राष्ट्रिय तथा अन्तरास्ट्रिय समाचार , विकास र शिक्षा तथा युवा ; कृषि र युवासंग सम्बन्धित गतिविधिलाई समेट्नु हाम्रो मुल ध्याय हुनेछ । तपाइँहरुको सल्लाह , सुझाव , समाचार तथा साहित्यलाई हामी सदैव उच्च – प्राथमिकतामा राख्नेछौ ।