नेपालगन्जमा ठूलो लगानीमा खुल्यो साइना क्याफे (फोटो फिचर)

नेपालगन्ज :

नेपालगन्जमा ठूलो लगानीमा खुल्यो साइना क्याफे ( फोटो फिचर )

ठूलो लगानीमा नेपालगन्जमा अर्को क्याफे खुलेको छ । नेपालगन्ज औद्योगिक क्षेत्र नजीक रहेको फिटनेस सेन्टरको भुइतलामा रहेको साइना क्याफे चप्स एन्ड हब्स बुधबार देखि बिधिवत रुपम खुलेको छ ।

सम्भवत नेपालगन्जकै ठूलो अनि सुविधासम्पन्न क्याफेको रुपमा बिधिवत रुपमा खुलेको साइना क्याफे चप्स एन्ड हब्सको प्रमुख बिशेषता भनेको हेल्दी जोन रहेको क्याफेका एमडी सिधाान्त सिंहले बताए ।

नेपालगन्जमा ठूलो लगानीमा खुलेको साइना क्याफे चप्स एन्ड हब्समा क्याफे , बार , रेस्टुरेन्ट तथा हरेक शुक्रवार लाइभ म्युजिक , आउट डोर डाइनिङ जस्ता सुबिधा रहेको छ भने नेपालकै प्रतिष्ठित तथा अनुभवी सेफहरु समेत रहेको रोजी बोसले बतानुभयो ।

हस्पिटालिटीका वरिष्ठ कन्सल्टेन्ट समेत रहेका भरत बिष्टले क्याफेमा प्राइभेट डाइङिङ , क्याम्प फायर लगायतका सुबिधा सहितको क्याफे नेपालगन्जको लागी नयाँ रहेको बताएका छन् ।

हेर्नुस् तस्वीरहरु :

प्रतिक्रिया