कोरोना जितेर भोलि बाँकेका ९ जना घर जादै

banke

नेपालगन्ज : बाकेमा कोरोना संक्रमण समुदायमा फैलिदै गर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको बेला कोरोनालाई जितेर घर जानेहरुको संख्या समेत वृद्धि हुँदै छ ।

यसै क्रममा बाँकेका विभिन्न आइसोलेसनमा बसेका ९ जना कोरोना संक्रमीत भोलि आइतबार कोरोना जितेर घर फर्कने भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेको विभिन्न स्थानको आइसोलेसनमा रहेका ९ जना संक्रमित भोलि डिस्चार्ज हुँदै छन् ।

हेर्नुस् सुची

प्रतिक्रिया