आज नेपाल बैंक लिमिटेडका यी शाखाहरु खुल्छन (तालिकासहित)

सोमवार नेपाल बैंक लिमिटेडका देशभरका केहि शाखा खुल्ने भएका छन्। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्द नेपाल बैंक लिमिटेडले सोमबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । 

 एक सुचना जारी गर्दै  नेपाल बैंक लिमिटेडले देशभरका केहि शाखाहरु ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने जनाएको हो । बैकले लकडाउनको समउमा हरेक बार आफ्ना फरक फरक शाखा खुल्ला गर्दै आइरहेको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस्

प्रतिक्रिया