नेपालगन्जमा लकडाउन कडा (फोटो कथा)

नेपालगन्ज : लकडाउनको ६९ औं दिन नेपालगन्जमा लकडाउन कडा पारिएको छ ।

नेपालगन्जका विभिन्न चोक तथा सडकहरूमा लकडाउनलाई कडाइ गरिएको हो। प्रहरीको बाक्लो उपस्थिति रहेको चोक तथा सडकहरुमा अनावश्यक हिडडुल गर्नेहरुलाई नसियत समेत दिइएको छ। हेर्नुस् तस्वीर :

प्रतिक्रिया