मंगलबार हिमालयन बैंकले आफ्ना देशभरका केहि शाखा खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै बैंकले आज देशभरका केहि शाखाहरु १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने भएको छ ।
यस बैकले लकडाउनलाई ध्यानमा राख्दै हरेक बार आफ्ना फरक फरक शाखा खुल्ला गर्दै आइरहेको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस्










