आइतबार हिमालयन बैंकले आफ्ना देशभरका केहि शाखाहरु खुल्ला गर्ने जनाएको छ। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै यस बैंकले हरेक बार फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।
आज पनि बैकले देशभरका केहि शाखाहरु १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जनाएको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस्










