लकडाउनमा क्रिकेटको मज्जा (फोटो कथा)

नेपालगन्ज : कोरोनाका कारण देश यतिबेला लकडाउनको अवस्थामा छ। यतिबेला विद्यालय पनि बन्द छन् । यहीँ मौकालाई सदुपयोग गर्दै नेपालगन्जको रामलिला मैदानमा बाँके गाउँकाअ केही विद्यार्थीहरु क्रिकेटको अभ्यास गरिरहेका छन् । हेर्नुस् तस्वीर

तस्वीर : ज्ञानु संगम खड्का/नागरिक समाज
तस्वीर : ज्ञानु संगम खड्का/नागरिक समाज
तस्वीर : ज्ञानु संगम खड्का/नागरिक समाज

प्रतिक्रिया