काठमाडौं : मंगलबारदेखी एनएमबि बैंकका देशभरका सबै शाखाहरु खुल्ने भएका छन् । बैंकले एक सुचना जारी गर्दै आजदेखि आफ्ना देशभरका सबै शाखाहरु खुल्ने जानकारी गराएको हो ।
यसअघि यस बैकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक शाखाहरु खुला गर्दै आइरहेको थियो । आजदेखी बैंकका सबै शाखाहरु तोकिएको समयमा खुला हुने जनाइएको छ ।










