बढिया ताल अर्थात ‘बढैयाताल’ हेर्नुस् १० तस्वीरमा

बाँके :

हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :

बढैया अर्थात बह्रैया ताल बर्दिया जिल्लाको बढैया गाउँपालिकामा पर्दछ ।

हरेक वर्ष असंख्य हाँस, चराहरू विचरणका लागि आउने बढैया ताल आदिबासी थारु बस्तीको बीचमा छ ।

थारू भाषाको ‘बढिया’ शब्द अपभ्रंस भएर बढैया भएको भन्ने गरिन्छ , जसको नेपाली अर्थ हुन्छ- ‘सुन्दर’ अर्थात् ‘राम्रो’ ।

धार्मिक दृष्टिकोणले अत्यन्तै पवित्र मानिने यो ताल करिब १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ ।

हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :

हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :
हेर्नुस् १० तस्वीरमा सुन्दर बढैया ताल :

प्रतिक्रिया