नेपाल इन्भेष्टमेन्ट बैंकका यी ८३ शाखा आज खुल्ने

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसलाई ध्यानमा राख्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार आफ्ना देशभरका ८३ शाखाहरु खुला गर्ने भएको छ । हरेक बार फरक फरक शाखाहरु खुला गर्दै आएको यस बैंकले आज पनि देशभरका ८३ शाखा खुला गर्ने जनाएको छ । 

बैंकले तालिका सार्वजनिक गर्दै देशभरका ८३ शाखाहरु आज तोकिएको समयमा खुल्ने जानकारी गराएको हो । आज काठमाडौं उपत्यका २६ शाखाहरुलाई पनि तोकिएका समयमा खुल्ने जनाइएको छ । आज कुन कुन शाखाहरु खुल्छन् हेर्नुहोस् तालिकामा 

प्रतिक्रिया