कमेडी च्याम्पियनका खबपु अब टेलिभिजनको पर्दामा

कमेडी च्याम्पियनका फस्ट रनर्सअप खडगबहादुर पुन मगर (खबपु) अब नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। उनी एनटिभी प्लसबाट प्रशारण हुने अति भो सिरियलमा देखिन लागेका हुन् । यस सिरियल हरेब शनिवार ९ बजे प्रशारण हुने गर्दछ । 

 सन्तोष खनालले निर्देशन गरेको सिरियल अति भो मा रियाशा दाहाल, शर्मिला शर्मा, युगज्योति क्रियाशील, कञ्चन खड्का, राहुल श्रेष्ठ, सुमन सागर जंग केसी, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाललगायतका कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया