मृतक महिलाको सम्पर्कमा आएका बैजनाथ ६ का २२ को स्वाब संकलन

नेपालगन्ज : बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि महिलाको कोरोना संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार मृत्युु भए पछि महिलाको सम्पर्कमा आएकाको कन्ट्याक्ट् ट्रेसिङ गरि स्वाब संकलन गरिएको छ ।

बिहीवार महिलाको सम्पर्कमा आएकाको कन्ट्याक्ट् ट्रेसिङ गर्दा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २२ जनाको स्वाब संकलन गरिएको हो ।

प्रतिक्रिया