सागकी रजतधारी चन्चला सम्मानित

काठमाडौं :

सागकी रजतधारी चन्चला

नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।

शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया