डेक नेपाल सहित सघं संस्थाहरु सम्मानीत

बाँके : कोभीड १९ को महामारीमा रोकथामका लागी अहम भुमिका खेलेको भन्दै अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपालल बाँके सहित अन्य सघं संस्थाहरु सम्मानीत भएका छन् ।

विश्व नै आक्रान्त बनाएको कोरोना भाइरस सगं लड्नको लागी सहयोग र सहकार्य गरेका संस्थाहरुलाइ नेपालगंज उपमहानगरपालिकाले आफनो नगर सभाको अवसरमा कामको कदर गर्दै सम्मान गरेको हो ।

नगर स्तरीय अपाङ्गता सञ्जाल नेपालगंज , अविलिस नेपाल नेटर्वक काठमाडाँै, बास नेपालगंज, बाके युनेस्को, प्लान नेपाल लगाएतलाइ पनि उपमहानगरपालीकाले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।

प्रतिक्रिया