नेपालगन्ज : कोरोना भाइरस(कोभिड १९) को असर सर्वत्र भैरहदा धार्मिक स्थलहरु पनि प्रभावित भएका छन । पश्चिम नेपालकै प्रशिद्ध धार्मिक स्थल नेपालगन्जको बागेश्वरी मन्दिरमा गत वर्ष साउन १ गते दर्शन गर्न आउने भक्तजनहरुको भिडभाड थियो यस वर्ष आजको दिन मन्दिर सुनसान जस्तै बनेको छ । पुजाआजा गर्न गएका भक्तजनहरुपनि गेटबाटै दर्शन गरेर फर्कन बाध्य छन । आजको केहि तस्बिरहरु ।





















