नेपालगंज : बाँके प्रशासनले आज राति १२ बजेदेखि तीन दिन सम्मका लागि पूर्णरुपमा लकडाउन गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बुधबार बसेको बैठकले समुदायमै कोरोना फैलिएको निस्कर्ष निकाल्दै बाँकेमा आज राति १२ बजेदेखि तीन दिन सम्मका लागी लकडाउन गर्ने निष्कर्षमा पुगेको थियो |
लकडाउनको समयमा के खुल्ने र के नखुल्ने बाँके प्रशासनले जारि गरेको सुचना हेर्नुहोस् |












