नेपालगन्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
तर बाँकेमा कोरोना समुदाय स्तरमा फैलिए पछि बाँके प्रशासनले हिजो (आइतबार ) देखी लकडाउनको घोषणा गरेको थियो । उता प्रशासनले रक्षाबन्धन कै लागि त्यो संग सम्बन्धित पसल खोल्न र किनबेचका लागि छुट दिएको छ ।
हेर्नुस् नेपालगन्जको बागेश्वरी बन्दिर लगायत अन्य विभिन्न स्थानका केही तस्वीर
















