नेपालगन्ज : भेरी अस्पतालले जनाए अनुसार थप बाँकेका ९ जना सहित ११ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज उप महानगरपालिकाको ९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै भेरीको जाचँमा सल्यानका दुई जनामा समेत कोरोना पुष्टि भएको छ । आजै विहानै नेपालगन्ज उप महानगरुपालिका वडा नम्बर १ का वडाध्यक्ष सहित कर्मचारीलाई कोरोना देखिएको थियो । हेर्नुस भेरी अस्पतालले जारी गरेको सुचना ।












