बाँकेमा शनिबारसम्म लकडाउन : के खुल्ने के नखुल्ने ?

नेपालगंज : बाँके प्रशासनले आइताबार देखि तिन दिनका लागि लगाएको लकडाउनलाई शनिबार राति १२ बजे सम्मको लागि निरन्तरता दिने निर्णय गरेको छ ।

जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बसेको बैठकले समुदायमै कोरोना फैलिएको निस्कर्ष निकाल्दै बाँकेमा आइतबार देखि तीन दिनका लागी लकडाउन गर्ने निष्कर्षमा पुगेको थियो | यता मंगलबार बसेको बैठकले उक्त लकडाउनलाई शनिबार सम्म बढाउने निर्णय गरेको हो |

लकडाउनको समयमा के खुल्ने र के नखुल्ने बाँके प्रशासनले जारि गरेको सुचना हेर्नुहोस् |

प्रतिक्रिया