घर बाहिर निस्कदै हो ? परिएला नि प्रहरी फन्दामा !


बाँकेमा भोलि राति १२ बजेसम्म निषेधआज्ञा जारी गरेपनि स्थानियहरु सडकमा हिडडुल गर्न अटेर गरेको भन्दै आज नेपालगन्जका हरेक चौकमा शरक्षा व्यवस्था कडा पारिएको छ ।

निषेधआज्ञाको पालना नगर्नेलाई कार्वाहि गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विना कारण हिड्ने, भिडभाड गर्ने, लकडाउन तथा निषेधआज्ञाको पालना नगर्नेलाई कार्वाहि गर्न लागीएको हो । हिजो अस्तीको तुलनामा थप कडा पारिएको अनुभुति भएको स्थानियले गरेका छन ।

प्रतिक्रिया