तस्बिरमा ‘सिल नेपालगंज’

नेपालगंज : बाँकेमा अझ बिशेषगरि नेपालगन्जमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिए पछी जिल्ला प्रशासन कार्यालय बाँकेले बन्दाबंदिको घोषणा गरेको थियो । नेपालगन्जका केहि स्थानमा कोरोना संक्रमण ह्वात्तै बढे पछी बाँके प्रशासनले आइतबार देखि लागु हुने गरि नेपालगन्जको चार किल्ला सिला गर्ने निर्णय गरेको छ , जो हिजो देखि लागु भएको हो ।

तिन दिनका लागि गरिएको नेपालगन्जका केहि हिस्सामा नेपालि सेनाले सो एरियालाई नियन्त्रणमा लिएर सेनाकै अगुवाइमा सिल गरिएको छ ।

बजारको विभिन्न स्थानमा सेनाले तारबार सहित गस्ती दिएको छ भने एम्बुलेन्स, दमकल जस्ता सवारीसाधन बाहेकलाई बर्जित गरिएको छ । सिल क्षेत्रमा नेपालि सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि परिचालन भएका छन् |

प्रतिक्रिया