बाँकेमा अटेरी गरे १०० जरिवाना ७ दिन पसल बन्द

नेपालगंज : बाँकेमा निषेधाज्ञा पछि पसल खोल्दा भौतिक दुरी कायम नगरी पसल संचालन गरेको पाइए एक सय रुपैया जरिवाना सहित साता दिनलाई पसल बन्द गर्नु पर्ने बाँकेका प्रमुख जिल्ला अधिकारि राम बहादुर कुरुम्वाङले जनाएका छन् ।

संभवत आज देखि बाँकेको निषेधाज्ञा पूर्णता हट्ने संकेत जनाएका छन् प्रजिअ कुरुम्वाङले, तर उनले निषेधाज्ञा पछि पसल खोल्दा भौतिक दुरि कायम गर्नुपर्ने,  मास्क र स्यानिट्याइजरको ब्यवस्था गर्नु पर्ने र मास्क नलगाई आउनेलाई सेवा दिन नपाइने बताएका छन् साथै प्रजिअ कुरुम्वाङले अन्यथा अनुगमन टोलिले रु १०० जरिवाना गरि ७ दिनलाई पसल बन्द गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया