नेपालगन्ज :
शिक्षा स्वास्थ्य र खेलकुद खजुराको सान , विविधतामा एकता हाम्रो पहिचान भन्ने मुल नारा सहित बाँकेको खजुरामा दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुदको पुर्व-खेलकुद मन्त्री दलजित शिर्पालीले पानसमा बत्ती बालेर उद्घाटन भएको छ ।
नागरिक समाजकर्मीको क्यामेरा कैद खेलकुद उद्घाटनका १२ तस्वीर :





















