नेपालगंज : बाँकेमा यतिबेला कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको छ | सुरुवाती दिन देखि नै उच्च जोखिममा रहेको बाँके र नेपालगंजमा कोरोना संक्रमितहरु समयमै आइसोलेनस नजानाले छिमेक र परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् |
फोकल पर्सन श्रेष्ठले आइतबार सम्मका सबै कोरोना संक्रमित आइसोलेसनमा बसिसकेको र बिगतमा ढिलो गरि आइसोलेसना जानाले पोजेटिभ केस देखा परेको परिवार तथा छिमेकमा पनि कोरोना पोजेटिभ देखिएकोले कोरोना पोजेटिभ प्रमाणित भैसके पछी तत्कालै आइसोलेसनमा बस्न र त्यसका लागि सबैले सहजिकरण गरिदिनु हुन अनुरोध समेत गरेका छन् |
कोरोना पोजेटिभ केस प्रमाणित भैसके पछि आइसोलेसनमा राख्नका लागि सहयोगका लागि सम्पर्क नम्बर यो हुन्












