नेपाल आइडल सिजन–३ को विजेता बनिन् सज्जा, प्रवीण बने फस्ट रनरअफ

काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सच्चा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । 
शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । 

आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।  यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । 

प्रतिक्रिया