बाँकेमा कोरोना पोजेटिभ १ हजार पुगे

नेपालगन्ज ः बाँकेमा कोरोना संक्रमित थपिने क्रम जारी छ ।

गत चौविस घण्टामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाले गरेको ४९० नमुना मध्ये १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पतालले जारी गरेको सुचना हेर्नुहोस ।

जसमा बाँकेमा मात्र १० जनामा देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सगै बमाँकेमा कोरोना भाइरस पोजेटिभ हुने संख्या १ हजार पुगेको छ ।

प्रतिक्रिया