चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत कामदारमा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरीएको छ । बर्दियाको बाँसगढीस्थित चौधरी समूहको सिजी फुड सिल गरिएको हो ।
कोरोना परिक्षणका क्रममा महिला कामदारमा कोरोना देखिएको इलाका प्रशासन कार्यालय बाँसगढीले जनाएको छ ।
चौधरी ग्रुपले २०७३ सालबाट बाँसगढी ४ पुष्पनगरको कारखानाबाट चाउचाउ उत्पादन थालेको छ हो ।









