भारतमा पब्जीसहित ११८ एपहरुमाथि प्रतिबन्ध, यस्तो छ कारण !

भारतले साइबार सुरक्षामा असर परेको भन्दै पब्जीसहित ११८ वटा मोबाइल एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको छ।

चीनसँग सीमा विवाद चर्किँदै गर्दा केही समयअघि टिकटक सहित अन्य एपमाथि प्रतिबन्ध लगाएको भारतले थप चिनियाँ एपममाथि प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धि एपहरुले भारतको सार्वभौमसत्ता र अखण्डताका साथै क्षेत्रिय सुरक्षामा नै चुनौति थपेको आरोप लगाइएको छ।  

 

प्रतिक्रिया