बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या बढ्दो क्रममा छ। उसो त, कोरोना संक्रमितको संख्या पनि दिनानुदिन बाँकेमा बढिरहेकै छ। यद्यपि, बाँकेका ७ जना भोलि मंगलबार कोरोना जितेर घर फर्किँदै छन् ।
बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका संक्रमित मध्ये मंगलबार २ महिला र ५ पुरुष गरि ७ जना डिस्चार्ज हुँदैछन् ।











