नेपालगंज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको अगैया पुल हामि सबैले देखेकै हो / छौ, अगैयको पुल बाँकेको लागि सर्वाधिका चासो र महत्वको पुल समेत हो / लामो समय सम्म निर्माण सम्पन्न नभएको उक्त पुल बाँकेको गौरबको आयोजना सिक्टा सिचाई आयोजनाको बाध रहेको पुल रत्रिकालिन समयमा यति आकर्षक देखिएको छ |
बाँकेको अगैयाको पुल बने पछी उक्त क्षेत्र पर्यटकीय हिसाबले समेत बिकसित हुदै गएको छ | कोरोना कहर र लकडाउनका कारण उक्त क्षेत्र भ्रमण गर्नेहरुको संख्या शुन्य जस्तै भए पनि सो समय अगाडी भने आन्तरिक बिसेसगरी जिल्लाका आन्तरिक पर्यटनको एउटा गन्तब्य बन्दै गएको थियो
हेर्नुस तस्बिर













