टिकापुरको रमणिय मुलपानिमा डुबुल्की (फोटो फिचर)

कोरोनाको चपेटामा रहेका पर्यटकिय क्षेत्रहरु विस्तारै जुरमुराउदै छन । लकडाउनले सिथिल बनाएको पर्यटन उद्योग पुन : माथि उठ्ने प्रयासमा छ ।

धेरै समयपछि घुमघाम गर्ने, नयाँ ठाउँहरु जाने क्रम सुरु भएका छन । यस्तै कैलाली जिल्लाको टिकापुर क्षेत्रमा रहेको मुल पानि स्थानमा हिजो आज पानिमा नुहाउन आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

स्थानिय देखि टाढा टाढा बाट उक्त मुल पानि सम्म नुहाउन खेल्न आउने गरेका छन । मुलपानिमा कैलाली देखि नेपालगन्जसम्मका दिनहु पर्यटकहरु नुहाउन आउने गरेको एक स्थानियले बताए । शनिबार शुक्रबार अन्य दिनको तुलनामा भिड हुने गरेको छ ।

मुलपानिमा गएपछि ननुहाएर फर्कने साएदै होलान । मुल बाट निस्केको चिसो पानिमा डुबुल्की मार्दे रमाउनेहरु दिन प्रतिदिन बढीरहेका छन । मुलपानिमा लिइएका हेर्नुहोस केहि तस्विर

प्रतिक्रिया