नेपालगन्ज : मोडल प्रेम प्रकाश क्षेत्री अभिनित म्युजिक भिडियो “जुनेली रातमा” सार्वजनिक भएको छ ।
अहिलेकी चर्चित गायिका एेलिना चौहान र बिक्रम क्षेत्रीको स्वर रहेको जुनेली रातमा बोलको उक्त गितको म्युजिक भिडियोमा बाँकेका मोडल प्रेम प्रकाश क्षेत्रि मुख्य भुमिकामा छन भने उनलाई पुजा क्षेत्री र सुस्मिता खड्काले साथ दिएका छन् ।
गायक बिक्रम क्षेत्रीकै शब्द र निर्देशन रहेको उक्त गित गायिका एलिना चौहनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
बाँकेका उदाउँदो मोडेल प्रेम प्रकाश क्षेत्रीले उत्कृष्ट अभिनय मार्फत गितको मर्मलाई न्याए गरिएको गितको भिडियोलाई दर्शकले रुचाउँनेमा आफू र आफ्नो युनिट आशाबादी रहेको मोडेल क्षेत्रीले बताए ।
हेर्नुस् सार्वजनिक भिडियो :









