रङ्गियो बागेश्वरी मन्दिर प्रवेश द्धार


नेपालगन्ज : यो दृश्य नेपालगन्ज धम्बोझीको हो । आर्कषक रुपमा देखिने गेट धम्बोझी देखी घरबारी टोल हुदै बागेश्वरी मन्दिर जाने मुल स्वागत गेट अर्थात प्रवेश द्धार हो ।

गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको यो प्रवेश द्धारमा अहिले रङ्गरोगन गरिएको छ । रङ्गरोगन गरिएपछि प्रवेश द्धार आर्कषक देखिएको छ । पश्चिम नेपालको प्रसिद्ध सक्ति पिठका रुपमा बागेश्वरी मन्दिरलाई चिनिदै आइयको छ ।

प्रवेश द्धारमा विभिन्न चित्रहरु पनि कुदिएका छन ।

प्रतिक्रिया