नेपालगन्ज मेडिकल कलेजका तिन डाक्टरलाई कोरोना संक्रमण

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणले सामान्य नागरिक देखि नेता, कर्मचारी, स्वास्थ्यकर्मि, किसान सबैलाई असर गरेको छ ।

कोरोना भाइरस संक्रमणको सिकार नहुने कमै मात्रमा देखिन थालेका छन । आज आइतबार पनि बाँके जिल्लामा नेपालगन्ज मेडिकल कलेजका ३ जना डाक्टर सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालवगन्ज मेडिकल कलेज र भेरी अस्पतालको ल्यावमा परिक्षण गरिएका मध्ये कुल १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया