यात्रा पुस्तक बिमोचन

नेपालगन्ज : दलित महिला संघ (फेडो) बाँकेले प्रकाशन गरेको यात्रा नामक पुस्तक बिमोचन गरिएको छ ।

दलित आन्दोलन, दलितका सवाल लगयतका बिषयमा केन्द्रित पुस्तक नमस्कार शाहले सम्पादन गरेका हुन् । उक्त पुस्तकको बिमोचन संघिय सांसद महेश्वर गहतराज (अथक), प्रदेश सान्सद पार्वती पुन, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया बिक, संचारकर्मी कमल बिक बिर्मोही लगायतले गरेका थिए ।

पुस्तक बिमोचनमा पुस्तकले दिन खोजेको संदेशका बिषयमा चर्चा गरियको थियो ।

प्रतिक्रिया