बाँकेमा थप २६ जनामा कोरोना संक्रमण (लिष्ट सहित)

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणबाट आज बुधबार २६ जना थप भएका छन ।

विभिन्न ल्यावमा गरिएको परिक्षण बाट २६ जना संक्रमित थपिएका हुन । यो सगै बाँकेमा कोरोना संक्रमितको संख्या १९१३ पुगेको छ ।

हाल सम्म जिल्ला भित्रका आज १ थप गरि १६ जना र जिल्ला बाहिरका यस जिल्लामा ७ गरि कुल २३ जनाको मृत्यु भैसकेको छ ।

त्यस्तै निको हुनेको संख्या १५४१ पुगेको छ भने जिल्लाका विभिन्न आइसोलेसनमा ३५६ जना उपचार गराइरहेका छन । लिस्ट हेर्नुश

प्रतिक्रिया