काठमाडौ : अभिनेता विपिनको कार्की सेल्फी किङु युटुबमा सार्बजनिक भयको छ । विशाल सापकोटाको निर्देशनमा निर्माण भयको फिल्ममा दुई नायिकाको मुख्य भूमिका रहेको छ ।
फिल्मलाई निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयुक्त रुपमा निर्माण गरेका छन् । एउटा हास्य कलाकारको लोकप्रियता र त्यसले जीवनमा ल्याउने उतारचढाव बीचको कथा समेटीयको छ । फिल्म ओयसआर डिजिटल युटुव च्यानलमा हेर्न सकिने छ ।









