सुनचाँदीको मूल्यमा वृद्धि, कति बढ्यो ?

कााठमाडौं : नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य वृद्धि भएको छ।  मंगलवार साताकै धेरै अर्थात् सुनको मूल्य प्रतितोला रू.८०० ले बढेको  छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू.९४ हजार ९००  र तेजाबी सुनको मूल्य प्रतितोला रू.९४ हजार ४००  कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोमवार सुनको मूल्य प्रतितोला रू. ४००घटेर प्रतितोला रू.९४ हजार १०० मा कारोबार  भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि  अघिल्लो दिनको तुलनामा रू.२० ले वृद्धि भएर प्रतितोला  रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया